रियाल च्याम्पियन्स लिगको फाइनलमा

म्युनिख । करिम बेन्जेमाले दुई गोल गरेपछि स्पेनिस क्लब रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार घरेलु मैदान सान्टियगो बर्नाबाउमा बायर्न म्युनिखलाई २–२ को बराबरीमा रोक्दै समग्रमा ४–३ को जितसहित रियल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । खेलमा रियलले पहिलो गोल खाएको थियो । टोली सम्हालिन नपाउँदै तेस्रो मिनेटमा … Continue reading रियाल च्याम्पियन्स लिगको फाइनलमा